चीनको बुहानबाट आज १८० नेपालीलाई नेपाल ल्याउने तयारी हुँदै, जहाज दिउँसो २:४५ बजे त्यसतर्फ प्रस्थान गर्ने

काठमाडौं, फागुन ३ गते । कोरोना भाइरस कोभिड नाइन्टिनको प्रकोप रहेको चीनको बुहानबाट आज शनिबार १८० जना नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको छ । नेपालीलाई लिन नेपाल वायुसेवा निगमको जहाज शनिबार त्यता गएर आइतबार विहान काठमाडौंमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । नेपाल वायुसेवा निगमको जहाजबाट दिउँसो २:४५ बजे त्यसतर्फ प्रस्थान गर्ने छ । एयरलाइन्सको

चीनकाे बुहानमा रहेका नेपालीलाई फागुन ३ मा ल्याइने

काठमाडौँ, माघ २९ गते । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद

अब काठमाडौँ उपत्यकामा सवारीसाधन धोएर प्रवेश

काठमाडौँ, माघ २२ गते । सरकारले काठमाडौँ भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौँ भित्रिन सवारीसाधन धोई पखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा

सेयर गरौ हजुर! माता दक्षिणकालीको दर्शन गर्नु होस, चाहेको सबै पूरा हुनेछ । ईन्कार नगरौ है।

दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो।यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो।चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ।यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले

लसुन र कुखुराको मासुको मूल्य दुई गुणा बढ्यो

काठमाडौं माघ २० गते । प्याजको मूल्य वृध्दिकाे मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन् । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय छ । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने हाल